नियम १३
मासिक विवरण पठाउनु पर्ने

स्थानीय पंजिकाधिकारीको कार्यालयले पंजिकाधिकारीले तोकी दिएको ढाँचा बमोजिमको फाराममा व्यक्तिगत घटना दर्ताको मासिक विवरण अर्को महिनाको पहिलो हप्ता भित्र पंजिकाधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।